Background of CEAD Nepal

In the beginning more than 50 young people in the Pachnali village of Doti started a campaign to abolish alcoholism and to clean up the village. This was led by Sher Bahadur Malla, the current chairperson of the Organisation. Initially they faced a lack of support and cooperation from their own relatives and villagers. After learning many lessons, they decided to support the local farmers with the maintenance of a small irrigation canal. They registered their organisation at the District Administration Office (DAO) as a Non-Profit Making, Non-Governmental Development Organisation.
Photos & Videos
News & Articles
समान पहुँच विकास केन्द्र ( सिड ) नेपाल डोटीले आज २१औं वार्षिकोत्सब का दिन विभिन्न क्रियाकलाप गरेर समपन्न गरिएको छ । २०६३ जेस्ठ ८ गते का दिन स्थापना भएको सिड नेपाल ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शिक्षा , स्वास्थ , बाल संरक्षण , आयाआर्जन र जलवायु परिवर्तन का क्षेत्रमा विभिन्न साझेदारहरु संग मिलेर काम गरिरहेको संस्थाले विभिन्न बाधा अवरोध पार गर्दै २१ औं वार्षिकोत्सब मनाउदै गर्दा आज थप एउटा महत्त्वपूर्ण कार्य गरेको छ । जुन “रक्त दान जीवन दान ” भन्ने मुल नारा लाई आत्मसात गर्दै वार्षिकोत्सब कार्यक्रम को उपलक्ष्यमा सिड नेपालका का कार्यसमिति पदाधिकारी र कर्मचारीहरु बाट रक्त दान गर्ने कार्य पनि सम्पन्न गरियो। कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यूहरु, संस्थापक पदाधिकारी ,साधारण सदस्य ज्यूहरु , सल्लाहाकार समिति ,हामीलाई बिश्वास गरि अहिलेसम्म हामिसंग जोडीनु भएका सम्पूर्ण आर्थिक तथा प्राबिधिक सहयोग गर्ने साझेदार संस्थाहरु , स्थानीय निकाय ,जिल्ला स्थित सरोकारवाला निकाय ,लाभान्वित वर्ग तथा सम्पुर्ण कर्मचारी र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण माहानुभावहरु प्रती सिड नेपाल परिवार सदा-सर्वदा हार्दिक धन्नेवाद तथा आभार प्रकट गर्दछ ।

संस्थामा रहेका सम्पर्क व्यक्तिहरुको विवरण
सूचना अधिकारी

दिल बहादुर बिक
सम्पर्क न: ९८४८५२५५५०
सुरक्षा सम्पर्क व्यक्ति

सुनिल जोशी
सम्पर्क न: ९८४९१०४८०८
GEDSI सम्पर्क व्यक्ति

दीपिका बोहरा
सम्पर्क न:९८५१२३५१५४




